भारतको ओडिसामा ठूलो रेल दुर्घटना, २३३ जनाको मृत्यु

भारतको ओडिसामा ठूलो रेल दुर्घटना, २३३ जनाको मृत्यु

  • शनिबार, जेष्ठ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

जेठ २० एजेन्सी । भारतको ओडिसाको बालासोरमा ठूलो यात्रुबाहक रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ सय यात्रु घाईते भएका छन् ।

हावडा चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल दुर्घटनामा परेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

विपरीत दिशाबाट आएको यसवंतपुर हावडा रेल ठोक्किएर उक्त दुर्घटना भएको हो ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ