२०२४ मा अर्को चुनाव लड्छु भन्ने वृद्ध अमेरीकी राष्ट्रपति बाईडेन पटक पटक हिँड्दा हिँड्दै लड्छन

२०२४ मा अर्को चुनाव लड्छु भन्ने वृद्ध अमेरीकी राष्ट्रपति बाईडेन पटक पटक हिँड्दा हिँड्दै लड्छन

  • शुक्रबार, जेष्ठ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

एजेन्सी चैत्र १९ । अमेरीकी वर्तमान राष्ट्रपति जो बाईडेन ८० बर्षका बृद्ध हुन् । उनी अझ अर्को सन् २०२४ मा हुने राष्ट्रपतिय निर्वाचन लड्छु भनिरहेका छन् ।

तर राष्ट्रपति भए देखि उनी पटक पटक हिँड्दा हिँड्दै लड्ने गरेको दृष्य यतिबेला भाईरल भईरहेको छ । बिहिबार उनी कोलोराडोमा बायुसेवा एकेडेमीको कार्यक्रममा प्रमाण पत्र दिन जाँदा बाटैमा पछारिएका थिए ।

उनलाई अंगरक्षक र वायुसेवाका अधिकारीहरुले पाखुरामा समातेर उठाएका थिए । यो भिडियो अहिले संसारभर भाईरल छ ।

यस अघि पनि उनी वायुसेवाको विमानमा चढ्ने क्रममा भर्याङमै लडेका थिए ।

धेरै अमेरीकीहरु उनी बुढो भएका कारण नै सम्हालिएर हिँड्न नसकेको बुझ्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ