रुसी सीमामा युक्रेनको हमला, जवाफी कार्बाहीमा ३० लडाकु मारिएको रुसको दावी

रुसी सीमामा युक्रेनको हमला, जवाफी कार्बाहीमा ३० लडाकु मारिएको रुसको दावी

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

जेठ १८ एजेन्सी । युक्रेनको बखमुट शहर कब्जा भएपछि उसले लगातार रुस बिरुद्ध सीमा क्षेत्रमा हमला जारी राखेको छ । यस अघि मस्कोमा समेत ड्रोन हमला गरेको युक्रेनी लडाकुले बेलगोरोड क्षेत्रमा व्यापक रकेट र आर्टिलरी हमला गरीरहेको छ ।

यस क्रममा आज मात्रै जवाफी कार्बाहीमा ३० युक्रेनी लडाकु मारिएको रुसले जनाएको छ । युक्रेनले बढी जसो सेबेकिनो शहरमा हमला गरीरहेको छ । रुसले सीमामा बोर्डर गार्ड, फेडेरल सेक्युरीटी ब्युरो र सेनालाई व्यापक मात्रामा परिचालन गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ