सबै भन्दा खराब अवस्थाको लागि तयार रहन सि जिन पिङले सेनालाई दिए निर्देशन

सबै भन्दा खराब अवस्थाको लागि तयार रहन सि जिन पिङले सेनालाई दिए निर्देशन

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी जेठ १८ । चीनीया राष्ट्रपति सि जिन पिङले राष्ट्रिय सुरक्षाका मामलामा सबै भन्दा खराब अवस्थाको सामना गर्न तयार रहन सेनालाई निर्देशन दिएका छन् ।

अमेरीका र युरोपसँग तनाव बढ्दै जाँदा चीनीया राष्ट्रपतिको यस्तो आदेश आएको हो । राष्ट्रिय सुरक्षा आयोगको बैठकलाई संवोधन गर्दै सिले जनताले पनि अब खराब स्थितिको सामना गर्ने आत्मविस्वास बनाउनु पर्ने बताए ।

कुनै पनि चूनौतीसँग लड्ने र जित्ने आत्मविस्वासका साथ तयारी गर्न उनले सुरक्षा फौजलाई निर्देशन पनि दिएका छन् ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ