अमेरीकी जहाजलाई चीनीया लडाकुविमानले नजिकबाट पछ्याएपछि अमेरीकाको आपत्ति

अमेरीकी जहाजलाई चीनीया लडाकुविमानले नजिकबाट पछ्याएपछि अमेरीकाको आपत्ति

  • बुधबार, जेष्ठ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

जेठ १७ एजेन्सी । दक्षिणी चीनीया सागरमाथि एक अमेरीकी जासुसी विमानलाई चीनीया लडाकु विमानले नजिकबाट फलो गरेपछि अमेरीकाले आपत्ति जनाएको छ ।

चीनीया लडाकु विमानले नजिकैबाट फलो गरेपछि अमेरीकी जासुसी विमानका पाईलटहरुमा होहल्ला मच्चिएको थियो ।

पछि अमेरीकी रक्षा मन्त्रालयले उक्त भिडियो सार्वजनिक गरेको छ । दक्षिणी चीनीया सागरमा ताईवान मामलालाई लिएर अमेरीका र चीनबीच गंभीर विवाद रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ