जेठ १६ एजेन्सी । कोसोभोमा प्रदर्शन गर्दै आएका सर्वियाली नागरिकमाथि नेटो सेनाले आक्रमण गरेको छ । नाटो फौजले स्टेन गन र अश्रुग्यास प्रहार गर्दा दर्जनौ प्रदर्शनकारी घाईते भएका छन् ।
कोसोभोको जेभिक्यान शहरमा कोसोभो सर्वियाकै अंग भएको भन्दै जनताले प्रदर्शन गरेपछि नाटो सेनाले आक्रमण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline