पुनः निर्वाचनपछि टर्कीका राष्ट्रपतिमा एर्दोआन निर्वाचित

पुनः निर्वाचनपछि टर्कीका राष्ट्रपतिमा एर्दोआन निर्वाचित

  • सोमवार, जेष्ठ १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेठ १५ एजेन्सी । टर्कीमा भएको पुनः निर्वाचनबाट रिसेप तैयप एर्दोआन फेरी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनी टर्कीका लागि तेस्रो कार्यकाल सम्हाल्ने राष्ट्रपति बनेका छन् । उनले ५२ प्रतिशत बढी मत ल्याएका छन् ।

उनका प्रतिद्धन्दी किलिक डारोग्लुले ४८ प्रतिशत हाराहारी मत ल्याएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ