टर्कीमा राष्ट्रपतिका लागि आज पुनः मतदान हुँदै

टर्कीमा राष्ट्रपतिका लागि आज पुनः मतदान हुँदै

  • आइतवार, जेष्ठ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी जेठ १४ । टर्कीमा राष्ट्रपतिका लागि पुनः आज निर्वाचन हुँदैछ । यस अघि भएको निर्वाचनमा कुनै पनि उम्मेद्धारले ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो पटक मतदान हुन लागेको हो ।

लामो समय सत्तामा रहेका रिसेप तैयेप एर्दोआन र किलिक डारोग्लु बीच प्रतिस्पर्धा हुन ल ागेको हो । यस अघि एर्दोआनले ४९ प्रतिशत बढी मत पाएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ