जापानमा गोली चल्दा प्रहरी सहित चार जनाको मृत्यु

जापानमा गोली चल्दा प्रहरी सहित चार जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

जेठ १२ एजेन्सी । बन्दुक बोक्न नपाईने कानुन रहेको जापामा गोली काण्ड हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ प्रहरी समेत छन् ।

बन्दुक धारीले अन्धाधुन्ध राईफलबाट फायर गरेका थिए । त्यसक्रममा तीन जनाको घटनास्थलमै र एक जनाको पछि मृत्यु भएको थियो ।

बन्दुक चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ