जेठ ११ एजेन्सी । रुसी हवाई हमलामा युक्रेनका सेनापति भेलेरी जालुन्ही गंभीर घाईते भएको पुष्टी भएको छ । केही दिन अघि देखि नै उनी सार्वजनिक रुपमा देखा नपरेपछि मारिएको वा गंभीर घाईते भएको आशंका गरिएको थियो ।
रुसी हवाई हमलामा उनी घाईते भएको र सेवामा रहन नसकेको युक्रेनले स्वीकार गरेको छ ।
खेरसन नजिक रुसी बमबारीमा उनी घाईते भएको र ट्रमा सेन्टरमा उपचार भईरहेको बताईएको छ । उनको अवस्था अत्यन्त गंभीर रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline