युक्रेनद्धारा रुसको बेलगोरोड क्षेत्रमा ड्रोन आक्रमण

युक्रेनद्धारा रुसको बेलगोरोड क्षेत्रमा ड्रोन आक्रमण

  • मङ्लबार, जेष्ठ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

एजेन्सी जेठ ९ । रुसले युक्रेनको डोनबासको सबै भन्दा ठूलो नुनखानी रहेको बखमुट शहर कब्जा गरेपछि युक्रेनले रुसी क्षेत्रमा ड्रोन आक्रमण गरेको छ । युक्रेनसँग सीमाना जोडिएको बेलगोरोड क्षेत्रका गाँउहरुमा ड्रोनबाट बम खसालिएको बताईएको छ ।

हमलामा परी थुप्रै सर्वसाधारण घाईते भएको र घरहरुमा क्षति पुगेको बताईएको छ ।

सो क्षेत्रमा युक्रेनबाट हतियार धारी प्रवेश गरेर हमला समेत गरेको बताईएको छ । ती आक्रमणकारी केही मारिएको र केही नियन्त्रणमा लिईएको अधिकारीहरुले जनाएका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ