जेठ ५ एजेन्सी । ईटालीमा शक्तिशाली बाढीमा परी १३ जनाको मृत्यु भएको छ । बोलोग्नामा आएको बाढी र पहिरोमा परी ती मानिसको मृत्यु भएको हो ।
यसै गरी बाढी पहिरोले हजारौ नागरिकहरु घर छाडेर विस्थापित हुन बाध्य भएका छन् । अत्याधिक वर्षाका कारण बाढी र पहिरो आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline