भारतीय सेनाको लडाकु विमान दुर्घटनाग्रस्त , ४ जनाको मृत्यु

भारतीय सेनाको लडाकु विमान दुर्घटनाग्रस्त , ४ जनाको मृत्यु

  • सोमवार, बैशाख २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बैशाख २५ एजेन्सी । भारतको राजस्थानमा सेनाको लडाकु विमान मिग २१ दुर्घटनाग्रस्त भएको छ ।

सो विमान मानवीय वस्तीमा खसेको थियो । सो घटनामा चार जनाको मृत्यु भएको छ । तर जहाज दुर्घटना हुँदा हुँदै पाईलट भने सुरक्षित हुन सफल भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ