एजेन्सी बैशाख २५ । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सो डुंगामा ५० यात्रु सवार रहेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline