बैशाख २५ एजेन्सी । रुसले युक्रेनको राजधानी किभ सहित विभिन्न शहरमा भीषण बमबारी गरेको छ । आकाश, जमिन र समुन्द्रबाट एकसाथ शक्तिशाली क्षेप्यास्त्र र रकेट मार्फत आक्रमण गरिएको हो ।
किभ, खारकोभ, ओडेसा, माईकोलाईभ, खेरसन , डोनेस्क लगायतका क्षेत्रमा व्यापक हमला भएको छ । रुसले सैन्य संरचना लक्षित गर्दै हमला गरेको हो ।
रुसका कैयौँ क्षेप्यास्त्रहरु अमेरीकी प्याट्रियोट डिफेन्स सिस्टमबाट खसालिएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline