अमेरीकामा निरन्तर बढ्दै हिंशा, पछिल्लो गोलीकाण्डमा टेक्सासमा ८ जनाको मृत्यु

अमेरीकामा निरन्तर बढ्दै हिंशा, पछिल्लो गोलीकाण्डमा टेक्सासमा ८ जनाको मृत्यु

  • आइतवार, बैशाख २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बैशाख २४ एजेन्सी । अमेरीकामा पछिल्लो समय निरन्तर हिंसामा बृद्धि भएको छ । जथाभावी गोली हानी मानिस मार्ने क्रम बढीरहेको छ । यसै क्रममा टेक्सासमा आज गोली चलेको छ । जसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा ८ जनाको मृत्यु भएको छ ।

नर्थ डलासको एउटा सपिङ मलमा ती बन्दुकधारीले गोली बर्षाएका थिए । उनी कालो पोशाक लगाएर मलमा छिरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रहरीले गोली हान्ने अभियुक्तलाई ईन्काउन्टरमा मारिदिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ