भारतको मणिपुरमा जातीय हिंशा बढ्दै, ५४ जनाको मृत्यु

भारतको मणिपुरमा जातीय हिंशा बढ्दै, ५४ जनाको मृत्यु

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

बैशाख २३ एजेन्सी । भारतको मणिपुरमा जातीय हिंशा तीव्र बन्दै गएको छ । अहिले सम्म हिंशामा परी ५४ जना मानिसको ज्यान गएको छ भने १३ हजार बढी विस्थापित भएका छन् ।

अहिले कफ्र्यु लगाएर सडकमा दशौँ हजार सेना परिचालन गरिएको छ । उग्र प्रदर्शनकारीले सरकारी भवन, गाडीहरुमा आगजानी गरेका छन् ।

त्याहाँका आदिवासी र मेतेई जातिबीच दंगा शुरु भएको हो । त्याहाँ अहिले कफ्र्यु लगाएर ईन्टरनेट सेवा बन्द गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ