बेलायती राजा चाल्र्स त्रितीयको राज्याभिषेक आज , बिशेष समारोहको आयोजना

बेलायती राजा चाल्र्स त्रितीयको राज्याभिषेक आज , बिशेष समारोहको आयोजना

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

बैशाख २३ एजेन्सी । बेलायती राजा चाल्र्स त्रितीयको राज्याभिषेक आज बिशेष समारोहका बीच हुँदैछ । पछिल्लो ७० वर्षमा यो पहिलो राज्याभिषेक हुँदैछ । भव्य शाही यात्रापछि यो श्रीपेच पहिर्याईनेछ । संसारभरका विदेशी प्रतिनिधिहरु पनि यो समारोहमा सहभागी हुँदैछन् । नेपालका तर्फबाट पनि परराष्ट्रमन्त्री एनपी साउद लण्डन पुगिसकेका छन् ।

विश्वका एक सय देशका राष्ट्र तथा सरकार प्रमुख सहित २३ सय विदेशी पाहुनाहरु समारोहमा उपस्थित हुनेछन् ।

राजतन्त्र बिरोधी समुहले विरोध प्रदर्शनको अपील गरेकाले बेलायतभरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महारानी एलिजावेथको निधन पछि चाल्र्स त्याहाँको राजा बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ