बैशाख २२ एजेन्सी । भारत नियन्त्रित कास्मीरको राजौरमा बन्दुकधारीले आक्रमण गर्दा भारतीय सेनाका पाँच जवान शहीद भएका छन् ।
बन्दुकधारी समुहले एम्बुस थापेर सो विष्फोट भएपछि गोली चलाएका थिए ।
तीन जना आतंकवादी लुकेको आशकामा सेनाले ईलाका घेरेर सर्च अप्रेसन गर्दा यो घटना भएको हो । केही समय अघि मात्रै पुँछमा आतंकवादी हमला हुँदा भारतका पाँच सैनिकको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline