वीरगंज पानीटंकीमा रहेको प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि.को उदघाटन

वीरगंज पानीटंकीमा रहेको प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि.को उदघाटन

  • बिहिबार, बैशाख २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

वीरगंज । प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि. वीरगंजको बुधबार एक समारोहका बिच उदघाटन सम्पन्न भएको छ ।
वीरगंज–८ पानीटंकी प्रभु हस्पिटल रोड डा. गजुरेलको क्लिनिकको सामुनेमा रहेको एजुकेशन प्रा।लि।कार्यालयको वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले रिबन काटेर उदघाटन गरेका थिए ।

उदघाटन गर्दै प्रमुख अतिथि कर्णले यो प्रा।लि।बाट विदेश पढन जाने कुनै पनि नेपाली विद्यार्थी कुनै किसिमको समस्यामा नपरुन भन्दै हार्दिक बधाई सहित सफलताको कामना गरेका थिए । यो संस्थाबाट विदेश गएका एक जना विद्यार्थी सफल भएर आएपछि सोही विद्यार्थीले यसको प्रचार प्रसारमा सहयोग गर्ने बताएका थिए ।

यो संस्थाले भारत, बंगलादेश, चीन, ईटाली, क्यानाडा, फिलिपिन्स लगायतका देशहरुमा ईन्जिनियरिङ्ग, व्यवस्थापन, स्वास्थ्य विज्ञान, पारामेडिकल लगायतका कोर्षहरु पढनका लागि यहाँबाट पठाईने एजुकेशन प्रा।लि।का प्रोपराईटर जयप्रकाश चौरसियाले बताए ।

उदघाटन समारोहमा आम जनता पार्टीका जिल्ला सदस्य एवं युवा नेता संजिव गुप्ता, त्यसैगरी रबिन्द्र कुमार दास, अर्जुन गुप्ता, प्रविण दारुका लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी