मस्कोमा ड्रोन हमलाको प्रयासपछि रुसद्धारा युक्रेनभरी क्षेप्यास्त्र आक्रमण

मस्कोमा ड्रोन हमलाको प्रयासपछि रुसद्धारा युक्रेनभरी क्षेप्यास्त्र आक्रमण

  • बिहिबार, बैशाख २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

बैशाख २१ एजेन्सी । मस्कोमा रहेको रुसी राष्ट्रपतिको निवासमाथि संदिग्ध ड्रोन उडेपछि यो युक्रेनको आतंकवाद भन्दै त्यसको जवाफमा रुसले युक्रेनका विभिन्न शहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

राजधानी किभ सहित विभिन्न शहरमा क्षेप्यास्त्र र ड्रोन प्रहार भएको बताईएको छ ।

प्रहार भएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोन एयर डिफेन्स फोर्सले आकाशमै नष्ट पारेको युक्रेनी रक्षा अधिकारीहरुको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ