बैशाख २१ एजेन्सी । रुसी राष्ट्रपतिको निवास रहेको क्रेमलिनमा सदिंग्ध ड्रोन हमलाको प्रयास विफल भएको छ । रुसी सुरक्षा संयन्त्रले मानव रहित ड्रोनलाई खसालेको थियो ।
बुधबार यो ड्रोन क्रेमलिनको माथि उडेको भिडियो भाईरल छ । क्रेमलिनले यस घटनामा युक्रेनको संलग्नता रहेको र यो आतंकवादी क्रियाकलाप भएको भन्दै कडा चेतावनी दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले उक्त घटनामा संलग्नता अस्वीकार गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline