सर्वियामा एक स्कुले बच्चाले अन्धाधुन्ध गोली चलाउदा ९ जनाको मृत्यु

सर्वियामा एक स्कुले बच्चाले अन्धाधुन्ध गोली चलाउदा ९ जनाको मृत्यु

  • बुधबार, बैशाख २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

बैशाख २० एजेन्सी । सर्वियाको बेलगोरोडमा एक ८ बर्षका स्कुले बच्चाले जथाभावी गोली चलाउदा ९ जनाको मृत्यु भएको छ ।

त्यस बच्चाले सबै भन्दा पहिले शिक्षकमाथि गोली चलाएको र जथाभावी गोली हान्न शुरु गरेको भागेर बाँच्न सफल बिद्यार्थीहरुले जनाएका छन् ।

गोलीकाण्डबाट बचेका घाईते बच्चाहरुको उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ