बैशाख १९ एजेन्सी । युक्रेनमा रुसले आक्रमण गरेपछि गत डिसेम्बर यता मात्रै २० हजार रुसी सेनाको मृत्यु भएको अमेरीकाले दावी गरेको छ ।
अमेरीकाले हाल सम्म एक लाख रुसी सेना मारिएको र घाईते भएको अनुमान गरेको छ ।
अमेरीकी रक्षा एजेन्सीहरुले यो अनुमान गरेका हुन् । यस विषयमा रुसले कुनै प्रतिकृया दिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline