रुसी सेनाद्धारा युक्रेनको हतियार भण्डार रहेको रेल स्टेसनमा हमला, २ सय टन हतियार ध्वस्त

रुसी सेनाद्धारा युक्रेनको हतियार भण्डार रहेको रेल स्टेसनमा हमला, २ सय टन हतियार ध्वस्त

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

बैशाख १८ एजेन्सी । रुसी सेनाले युक्रेनले प्रत्याक्रमणका लागि जम्मा गरेको ठूलो हतियार भण्डारण नष्ट गरेको दावी गरेको छ ।

क्रामाटोरसक शहरमा रहेको रेल स्टेसनमा रुस विरुद्ध प्रत्याक्रमणका लागि युक्रेनले पश्चिमा देशहरुले उपलव्ध गराएको हतियार भण्डारण गरेको र रेलबाट ओसारेको रुसी सैन्य अधिकारीको दावी छ ।

लामो दुरीको हतियार मार्फत सो सो भण्डारण नष्ट गरिएको रुसले बताएको छ । यो भण्डारणमा २ सय टन हतियार रहेको अनुमान गरिएको छ ।

अमेरीकी, जर्मन र बेलायती टंयाक प्राप्त गरेको युक्रेनले रुसलाई परास्त गर्न प्रत्याक्रमण गर्ने योजना बनाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ