सुडानको गृहयुद्धः तीन दिनका लागि युद्ध बिराम, धमाधम निकालिदै विदेशी नागरिक

सुडानको गृहयुद्धः तीन दिनका लागि युद्ध बिराम, धमाधम निकालिदै विदेशी नागरिक

  • मङ्लबार, बैशाख १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी बैशाख १२ । सुडानमा सेना र प्यारा मिलिटरी फोर्सबीच शुरु भएको गृहयुद्ध दोस्रो हप्ता प्रवेश गरेको छ । यस बीचमा सर्वसाधारण समेत गरी दुबै तर्फ ४ सय जना बढीको मृत्यु भईसकेको छ ।

यस गृहयुद्धका कारण राजधानी खारतुम सहित विभिन्न शहरमा असुरक्षित बनेका विदेशी नागरिक र कुटनीतिक कर्मचारीलाई धमाधम निकाल्ने प्रकृया जारी छ ।

पछिल्लो समय त्याहाँ ठ्रूलो अन्तराष्ट्रिय दबाब पछि ७३ घण्टाका लागि युद्धबिराम भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ