काठमाडौं बैशाख ११। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ ।
सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।
चितवन २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline