बैशाख १० एजेन्सी । एक सातादेखि सुडानमा जारी युद्धका क्रममा सुरक्षा चूनौती बढेपछि अमेरीकाले आफ्ना दुतावासका कर्मचारीको उद्धार गरेको छ ।
अमेरीकी बिशेष कमाण्डोले दुतावासका कर्मचारीहरुलाई एयरलिफ्ट गरेर लगेको छ ।
अन्य देशले पनि आफ्ना नागरिकहरुको उद्धार जारी राखेका छन् । सुडानमा सेना र प्यारामिलिटरी फोर्सबीच संघर्ष चर्किएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline