कास्मीरमा पृथकतावादी समुहद्धारा भारतीय सेनामाथि आक्रमण, ५ सैनिकको मृत्यु

कास्मीरमा पृथकतावादी समुहद्धारा भारतीय सेनामाथि आक्रमण, ५ सैनिकको मृत्यु

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बैशाख ८ एजेन्सी । भारत नियन्त्रित कास्मीरमा पृथकतावादीहरुले भारतीय सेनाको गाडीमा आक्रमण गरेका छन् ।

कास्मीरको पुँछमा गस्तीमा रहेको सेनाको गाडीमाथि ग्रिनेड प्रहार पछि आगो लागेको थियो । सो गाडीमा ५० राउण्ड बढी गोली आक्रमणकारीले प्रहार गरेका थिए । यस घटनामा भारतीय सेनाका पाँच जवानको मृत्यु भएको छ ।

यो आक्रमणको पिपल्स एन्टी फासिस्ट फ्रन्टले जिम्मेवारी लिएको छ । बर्षा र हुस्सुको कारण प्रतिकुल मौसमको फाईदा उठाएर आतंकवादीले हमला गरेको भारतीय रक्षा अधिकारीहरुको दाबी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ