एलन मस्कको स्टारसिपट रकेट विष्फोट

एलन मस्कको स्टारसिपट रकेट विष्फोट

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

बैशाख ८ एजेन्सी । चन्द्रमामा पठाउन तयार पारेर उडाइएको एलन मस्कको रकेट स्टारसिप विष्फोट भएको छ ।

ग्राउण्डबाट छाडेको केही मिनेटमै अन्तरीक्षमा प्रवेश नगरी यो रकेट विष्फोट भएको थियो ।

गत सोमबार नै पठाउने भनिएको यो स्याटेलाईट बिहिबार पठाईएको थियो । चन्द्रमामा खोज अनुसन्धान र मानव वस्ती राख्ने योजनामा मस्कको यो रकेट त्यता पठाईएपनि सफल हुन सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी