बैशाख ७ एजेन्सी । यमनको राजधानीको एउटा विद्यालयमा भएको भागदौडमा परी कम्तीमा ७८ जनाको मृत्यु भएको छ । रमदानको अन्तिम दिन व्यापारीहरुले दान दिने अपेक्षा सहित स्कुलमा भेला भएकाहरुबीच भागदौड मच्चिएको थियो ।
हुथि विद्रोहीले नियन्त्रणमा लिएको सो ईलाकामा विद्रोहीहरुले हवाई फायर गरेपछि भेला भएका नागरिकहरुको भागभाग भएको थियो । सो क्रममा भीडमा किचिएर ती मानिसहरुको मृत्यु हुनाको साथै दर्जनौँ अन्य घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline