बैशाख ५ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युद्धग्रस्त क्षेत्र खेरसनको भ्रमण गरेका छन् । आकस्मिक रुपमा सैन्य हेलिकप्टर मार्फत उनी त्याहाँ पुगेर फ्रन्टलाईनमा खटिरहेका सैन्य अधिकारी र जवानहरुसँग भेट गरी युद्धको रिपोर्ट लिएका छन् ।
गत वर्षदेखि जारी युद्धमा खेरसन पूर्ण रुपमा रुसले कब्जा गरे पनि पछि आधा हिस्सा खाली गरेर फिर्ता भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline