चीनीया रक्षा मन्त्रीले भेटे रुसी राष्ट्रपति पुटिनलाई

चीनीया रक्षा मन्त्रीले भेटे रुसी राष्ट्रपति पुटिनलाई

  • सोमवार, बैशाख ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

एजेन्सी बैशाख ४ । रुसको भ्रमणमा पुगेका चीनीया रक्षा मन्त्री लि सान फुले रुसी राष्ट्रपति भ्लादीमीर पुटिनसँग भेटवार्ता गरेका छन् । क्रेमलिनमा पुटिनले फुलाई स्वागत गरेका हुन् ।

उनी रक्षा मन्त्री भएपछि पहिलो पटक तीन दिने रुस भ्रमणमा गएका हुन् । त्याहाँ दिपक्षीय सैन्य रणनीतिक सम्बन्धका विषयमा बृहत छलफल भएको बताईएको छ ।

रुसले युक्रेनमा सैन्य हमला शुरु गरेपछि प्रतिवन्धको सामना गरिरहेको रुसको महत्वपूर्ण रणनीतिक साझेदारीका लागि चीन अग्रपक्तिमा रहेको छ । हाल रुस चीनको व्यापार गुणात्मक रुपले बृद्धि भएको छ । केही समय अघि मात्रै चीनीया राष्ट्रपतिले समेत रुसको भ्रमण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ