बैशाख ३ एजेन्सी । सुडानको राजधानी खारतुममा सेना र अर्धसैनिक बल बीच भीषण संघर्ष चलिरहेको छ । यस लँडाईमा अहिले सम्म २५ जनाको मृत्यृु भएको र संयौ घाईते भएको बताईएको छ ।
विद्रोहमा उत्रिएको अर्ध सैनिक बलले राजधानी खार्तुमको अधिकांश सरकारी अखडा कब्जा गरेको दावी गरेको छ ।
अर्धसैनिक बलले एक विमानमा समेत आगजानी गरेका छन् । यो हिंसाप्रति अन्तराष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline