बैशाख १ काठमाण्डौँ । अमेरीकासँग तनाव बढीरहेका बेला उत्तर कोरीयाले हाल सम्मकै सबै भन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरीयाले दक्षिण कोरीया र अमेरीकाको सँयुक्त सैन्य अभ्यासको बिरोधमा यो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।
ह्वासोङ १८ नाम दिईएको यो क्षेप्यास्त्र कुनै पनि राडारको पकडमा नआउने दावी गरिएको छ । सोलिड फ्युलबाट चल्ने यो क्षेप्यास्त्र परीक्षणका क्रममा १ हजार किलो मिटर उडान भरेको थियो । यो क्षेप्यास्त्र परीक्षणका बेला दक्षिण कोरीया र जापानमा समेत हलचल मच्चिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline