म्यानमारको सेनाले आफ्नै देशका नागरिकमाथि गर्यो हवाई आक्रमण, एक सय बढी मानिसको मृत्यु

म्यानमारको सेनाले आफ्नै देशका नागरिकमाथि गर्यो हवाई आक्रमण, एक सय बढी मानिसको मृत्यु

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी चैत्र २९ । म्यानमारको सेनाले विपक्षीहरुले एक समारोहको आयोजना गरेको बेला हवाई आक्रमण गरेको छ । सो हमलामा एक सय बढी मानिसको मृत्यु भएको बताईएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सेनाले सरकार बिरोधी लडाकु समुहको भेलामा आक्रमण गरेको बताएको छ ।

म्यानमारमा सैन्य शासनको बिरुद्ध लामो समयदेखि जनताले संघर्ष गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ