चैत्र २८ एजेन्सी । अमेरीकाको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । एक २३ वर्षे युवाले अन्धाधुन्ध राईफल प्रयोग गरेर गोली बर्षाउदा ४ जनाको मृत्यु भएको छ । प्रहरीले जवाफी कार्बाही गर्दा गोली चलाउने युवाको पनि मृत्यु भएको छ ।
लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली लागी मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समुहका रहेका छन् । घटनामा ९ जना घाइते भएका छन् ।
पछिल्लो समय अमेरीकामा हिंशाका घटनामा व्यापक वृद्धि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline