अमेरीकाको फ्लोरिडामा गोली चल्यो, बालक सहित तीन जनाको मृत्यु

अमेरीकाको फ्लोरिडामा गोली चल्यो, बालक सहित तीन जनाको मृत्यु

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

एजेन्सी चैत्र २७ । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक बालकसहित ३ जनाको मृत्यु भएको छ । फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् । अमेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा सयौंको मृत्यु हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ