एजेन्सी चैत्र २४ । ईजरायल बिरुद्ध रकेट हमला भएको भन्दै उसले लेवनन र प्यालेष्टाईनको गाँजामा हमला गरेको छ । दक्षिणी लेवनन र गाजामा आक्रमण भए पछि मध्यवूर्वमा तनाब बढेको छ ।
ईजरायली सेनाले एउटा मस्जिदमा हमला गरी ४ सय प्यालेष्टाईनी लाई नियन्त्रणमा लिएपछि रकेट फायर भएको थियो ।
ईजरायली सेनाले पछिल्लो समय प्यालेष्टाईनीमाथि हमला गर्ने, हत्या गर्ने क्रम बढेपछि त्याहाँ तनावपूर्ण परिस्थिति बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline