अमेरीका नर्कमा गईरहेको छ, हिरासतमुक्त भएपछि ट्रम्पले भने

अमेरीका नर्कमा गईरहेको छ, हिरासतमुक्त भएपछि ट्रम्पले भने

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

एजेन्सी चैत्र २२ । ३४ वटा आपराधीक मुद्धाको सामना गरीरहेका पूर्व अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीका नर्कतर्फ गईरहेको टिप्पणी गरेका छन् ।

५७ मिनेट लामो हिरासत बसाईपछि उनलाई रिहा गरिएको थियो । अब अर्को सुनुवाई डिसेम्बरमा हुनेछ । तब सम्म उनी गृहनगरमा बस्ने छन् ।

उनले आफूमाथि लगाईएका सबै अभियोगहरु झुटो रहेको र आफूले कुनै पनि अपराध नगरेको बताएका छन् ।

उनले पोर्न स्टारलाई पैसा दिएको लगायत ३४ अभियोग दर्ता भएको छ । उनलाई कुनै न कुनै मुद्धामा केही सजाय र जरिवाना हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ