एजेन्सी चैत्र २२ । ईजरायली सेनाले प्यालेष्टाईनीहरुले मस्जिदमा प्रार्थना गरीरहेका बेला आक्रमण गरेको छ ।
सेनाले प्रार्थना गरिरहेका श्रदालुमाथि हमला गर्दा दर्जनौँ घाईते भएका छन् ।
एक दर्जन प्यालेष्टाईनीलाई घाईते बनाएको सेनाले ४ सय बढीलाई नियन्त्रणमा लिएको छ । वेष्ट बैंकको अल अस्क मस्जिदमा यो हमला भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline