पूर्व अमेरीकी राष्ट्रपति टम्प पक्राउ, आपराधिक मुद्धामा सजाय तोकिने संभावना

पूर्व अमेरीकी राष्ट्रपति टम्प पक्राउ, आपराधिक मुद्धामा सजाय तोकिने संभावना

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चैत्र २२ एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। अदालती सुनुवाइपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ट्रम्पका समर्थकहरुले उनको पक्राउको बिरोध गरेका छन् ।
उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन्।

ट्रम्पले अदालतमा आफूमाथि लागेको आरोेप अस्वीकार गरेको छ । न्यूयोर्कको अदालतले उनलाई सजाय तोक्न बाँकी रहेको छ ।

अमेरीकी ईतिहासमा पूर्व राष्ट्रपतिमाथि आपराधीक मुद्धा चलाएर पक्राउ गरिएको यो पहिलो घटना हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ