बंगलादेशको ठूलो कपडा बजारमा भीषण आगलागी

बंगलादेशको ठूलो कपडा बजारमा भीषण आगलागी

  • मङ्लबार, चैत्र २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

एजेन्सी चैत्र २१ । बंगलादेशको सबै भन्दा ठूलो कपडा मार्केटमा आगलागी भएको छ । त्याहाँ करीब ३ हजार कपडा पसल रहेको बताईएको छ ।

सो आगलागी नियन्त्रणमा लिन ६ हजार अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ ।

हाल सम्म आगलागीमा परेर कसैको मृत्यु भए नभएको एकीन हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ