एजेन्सी चैत्र २१ । पूर्व अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदैछन् । उनी अदालतमा उपस्थित हुन न्यूयोर्क पुगेका छन् ।
ट्रम्पका समर्थकहरुले भने मुद्धा चलाईएको बिरोधमा प्रदर्शन शुरु गरेका छन् । ठूलो संख्यामा ट्रम्पका समर्थकहरु भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको सिएनएनले जनाएको छ ।
ट्रम्पको बयान लिनु अघि केही पत्रकारलाई तस्वीर खिच्न मात्र अनुमति दिने अदालतले जनाएको छ ।
उनीमाथि पूर्व पोर्न स्टारलाई पैसा दिएको जस्ता विभिन्न आपराधीक मुद्धा अघि बढाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline