चैत्र २० एजेन्सी । महिनौँ लामो संघर्षपछि रुसले युक्रेनको बखमुटमाथि कब्जा जमाएको छ । रुसी प्राईभेट आर्मी वागनर ग्रुपले यो शहर नियन्त्रणमा लिएर रुसी झण्डा फहराएको छ ।
बखमुटमा अन्तिम सम्म युद्ध लड्ने युक्रेनले घोषणा गरेको थियो । रणनीतिक महत्वको यो सानो शहर नियन्त्रणमा लिन वागनर समुहले ठूलो युद्ध लडेको थियो ।
वागनर ग्र्रुपले प्राविधिक रुपमा शहर नियन्त्रणमा आएको भए पनि केही स्थानमा युद्ध जारी रहेको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline