मच्छर मार्न बालिएको धुपबाट आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु, दुई गम्भीर

मच्छर मार्न बालिएको धुपबाट आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु, दुई गम्भीर

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

नयाँ दिल्ली, १७ चैत । भारतको राजधानी नयाँ दिल्लीमा मच्छड धुपबाट आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार नयाँ दिल्लीको शास्त्री पार्क क्षेत्रमा एक स्थानीयको घरमा बिहीबार राति मच्छर मार्न बालेको धुपबाट आगो लाग्‍दा ६ जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका हुन्। मृत्यु हुनेमा ४ पुरूष र १ महिला र १ ढेड वर्षका बालक छन्।

आइटीका क्राइम हिमांशु मिश्राले बताएअनुसार बिहीबार राति ९ बजेतिर शास्त्री पार्कको मच्छी मार्केट नजिकै एक घरमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ