एसइई आजदेखि : ५ लाख १६ हजार बिद्यार्थी सहभागी

एसइई आजदेखि : ५ लाख १६ हजार बिद्यार्थी सहभागी

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत्र १७ काठमाण्डाँ । यस वर्षको एसइई आजदेखि शुरु भएको छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो पटक विदेशबाट पनि एईई दिने व्यवस्था गरिएको छ । जस अनुसार जापानबाट १४ विद्यार्थीले परिक्षा दिँदैछन ।

देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।

यस वर्ष दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी हुँदै छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी