अमेरीकामा सैन्य हेलिकप्टर दुर्घटना

अमेरीकामा सैन्य हेलिकप्टर दुर्घटना

  • बिहिबार, चैत्र १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

एजेन्सी चैत्र १६ । अमेरीकाको केन्टुकीमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ । सो दुर्घटनामा हताहती भएको आशंका गरिएको छ ।

उक्त हेलिकप्टर सैन्य मिसनको तालिममा उडान गर्दै गर्दा दुर्घटनामा परेको हो ।

आकाशमा उडीरहेका दुई हेलिकप्टर आपसमा ठोकिएपछि यो दुर्घटना भएको अमेरीकी सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ