चैत्र १४ एजेन्सी । मेक्सीकोमा आप्रवासी शरणार्थी राख्ने शिबिरमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
आगलागीको कारण खुलेको छैन । अमेरीकी सीमा रहेको ज्युरेजमा आगलागी भएको हो ।
हजारौँ आप्रवासीले अवैध रुपमा अमेरीका प्रवेश गर्नका लागि मेक्सीकोको बाटो प्रयोग गर्ने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline