अमेरीकामा हिंशा चर्किन थाल्यो, फेरी बन्दुकधारीले तीन स्कुले बच्चा सहित ६ जनाको मृत्यु

अमेरीकामा हिंशा चर्किन थाल्यो, फेरी बन्दुकधारीले तीन स्कुले बच्चा सहित ६ जनाको मृत्यु

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी चैत्र १४ । अमेरीकामा पछिल्लो समय लगातार हिंशाका घटनाहरुमा बृद्धि भएको छ । बन्दुकधारीले अन्धाधुन्द स्कुल, पार्क जस्ता ठाँउमा सर्वसाधारणको हत्या गर्ने क्रम बढेको छ ।

यसै क्रममा आज पनि त्याहाँ एक बन्दुकधारी महिलाले टेनिसाको एक क्रिश्चियन विद्यालयमा ३ जना स्कुले बच्चाको हत्या गरेकी छन् । साथै गोली लागेर अन्य दुई वयस्क व्यक्तिको पनि मृत्यु भएको छ ।

प्रहरीले इन्काउन्टरमा ती ८ वर्षीया महिलालाई पनि मारिदिएको छ । ती आक्रमणकारी महिला सोही बिद्यालयकी पूर्व विद्यार्थी भएको बताईएको छ ।

अमेरीकामा हरेक नागरिकलाई बन्दुक राख्ने अधिकार भएकोले पनि ती बन्दुकहरु नियन्त्रण गर्नु पर्ने माग उठिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ